झापा: झापास्थित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ तथा ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ घोषणा गरेको छ। शिक्षा, नवप्रवर्तन तथा कृषि क्षेत्रमार्फत राष्...