ओलीलाई विद्याको सुझावः अब धेरै अलमल नगर्नुहोस्

3 weeks ago 69

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो राजनीतिक छलफल भएको छ । हिजो दिउँसो गुन्डुस्थित ओली निवासमा भएको भेटवार्ता करिब दुई घण्टाभन्दा बढी समयसम्म चलेको बताइएको छ । स्रोतका अनुसार भण्डारी ओलीको स...

पुरा समाचार पढ्नुहोस