ओलीले अभिव्यक्ति संसदीय रेकर्डबाट हटेको थियो, बालेनको के हुन्छ ?

2 days ago 67

जतिबेला ओलीको अभिव्यक्ति संसदीय अभिलेखबाट हटेको थियो । त्यतिबेला उनी झण्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका थिए । अहिले पनि झण्डै बालेन दुई तिहाइ बहुमतको एकल सरकारको नेतृत्व गरिरहेका छन् । यसबेला पनि बालेनको अभिव्यक्तिमा प्रश्न उठेको छ ।...

पुरा समाचार पढ्नुहोस