औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योग कुन-कुन?

3 weeks ago 151

काठमाडौं । लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम...

पुरा समाचार पढ्नुहोस