कञ्चनपुरमा नदीमा डुबेर बालकको मृत्यु, बाजुरामा एक जना बेपत्ता

3 weeks ago 171

२८ वैशाख, धनगढी । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु छ । पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने १४ वर्षीय रोहित दौडेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुबेर सख्त घा...

पुरा समाचार पढ्नुहोस