कटारीमा खानेपानीको समस्याः दमकलबाट वितरण गर्दै नगरपालिका

3 days ago 67
कटारी (उदयपुर)। यहाँको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका-३, ४ र ५ मा पानीको समस्या देखिएको हो। यसैबीच, गर्मीमा ...
पुरा समाचार पढ्नुहोस