कतारको रास लाफान विस्फोटमा घाइते ५ नेपालीमध्ये ३ जना डिस्चार्ज

1 week ago 79

१० असार, काठमाडौं । कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनु...

पुरा समाचार पढ्नुहोस