कमलमा छाडा कुकुरको आतंक, स्थानीय त्रसित

5 days ago 92
झापा : झापाको कमल गाउँपालिकामा पछिल्लो समय छाडा तथा आक्रामक कुकुरको संख्या बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। बजार क्षेत्र, बस्ती तथा सार्वजनिक स्थानमा छाडा कुकुरको समूह देखिन थालेपछि सर्वसाधारण, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा
पुरा समाचार पढ्नुहोस