कमीकमजोरी हटाएर पार्टीलाई नयाँ उँचाइमा लैजान्छौँ : संयोजक दाहाल

1 day ago 118
कास्की। नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। पोखरामा आज आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र ...
पुरा समाचार पढ्नुहोस