काठमाडौँ । कम्बोडिया सरकारले भिसा अवधि समाप्त भएपछि पनि त्यहीँ बस्दै आएका ६०२ जना नेपाली नागरिकमाथि लगाइएको जरिबाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया पक्षले उक्त निर्णय गरेको हो, जसले प्रभावित नेपालीलाई ...