काठमाडौँ । सरकारले विभिन्न कर तथा राजस्व व्यवस्थामा सुधार गर्दै केही करहरूलाई एकीकृत गरी हरित करको अवधारणा लागू गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार बिन्दुमा संकलन गरिने तथा पूर्वाधा...