कर विवादमा बजेटको सहजीकरण: १ प्रतिशत थप कर तिरे मुद्दा फिर्ता हुने व्यवस्था

6 days ago 17

काठमाडौं। अदालत र अन्य अनुसन्धान निकायमा विचाराधीन रहेका कर सम्बन्धि विवादका मुद्दा फिर्ता हुने भएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/२४ को बजेट सार्वजनिक गर्दै कर विवाद किनारामा सरकारले सहजीकरण गर्ने घोषणा गरेका हुन्।

...
पुरा समाचार पढ्नुहोस