काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको आवश्यकता पर्न सक्ने बताएका छन्। संसद् भवन सिंहदरबार परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधेयक संसद्मा...