काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा करका दरमा व्यापक हेरफेर गरेको छ । व्यक्तिगत आयकर छुटको सीमा लाई दोब्बर बनाएर १० लाख रुपैयाँ पुर्याइएको छ। यसअघि अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा ६ लाख रुपैयाँसम्म मात्र कर छुटको व्यवस्था थियो। यो प...