काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शाहीले बोल्दै भन्सारको कर छलिको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट...