कराँचीको रेन्जर्स क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु

1 week ago 123
काठमाडौं । बीबीसी उर्दूका अनुसार पाकिस्तानी सेनाले शनिबार राति कराँचीमा रहेको पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मी मारिएको पुष्टि गरेको छ। सेनाले जवाफी कारबाहीमा तीन आक्रमणकारी पनि मारिएको बताएको छ। पाकिस्तानी सेनाको जनसम...
पुरा समाचार पढ्नुहोस