काठमाडौं। विगत लामो समयदेखि औद्योगिक क्षेत्रभित्रका बहुमूल्य सरकारी जग्गा, भवन र भौतिक पूर्वाधारहरू प्रयोग गरेबापतको करोडौँ रुपैयाँ भाडा तथा महशुल नतिरी अटेर गर्दै आएका ठूला उद्योगीहरूमाथि सरकारले कडा कानुनी डण्डा चलाउने भएको छ। उद्योग, वाणिज्य तथा आ...