कर्णाली नदीमा डुब्यो यात्रुवाहक फोर्स गाडी, १४ यात्रुको अवस्था अज्ञात

1 hour ago 87
सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा कर्णाली नदीमा खस्दा १४ यात्रुको अवस्था अज्ञात भएको छ। कर्णाली ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको गाडी कर्णाली राजमार्गबाट...
पुरा समाचार पढ्नुहोस