सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह

1 hour ago 77
काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्व तयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकायाले पे...
पुरा समाचार पढ्नुहोस