काठमाडौं । मेटाले आफ्नो सामाजिक सञ्जाल थ्रेड्सको लाइभ च्याट फिचरमा नयाँ सुविधा थप्दै यसको पहुँच विस्तार गरेको छ । कम्पनीले प्रयोगकर्ताको अनुभव सुधार गर्न सन्देश अनुवाद (ट्रान्सलेसन), सह-होस्ट, सन्देश व्यवस्थापनलगायतका नयाँ फिचर सार्वजनिक गरेको हो ।नय...