कार्यरत नरहेका कर्मचारीका ४ हजारभन्दा बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने प्रक्रिया अघि बढ्यो

1 hour ago 37
काठमाडौँ । कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कारणले सेवाबाट बाहिरिइसकेपछि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजारभन्दा बढी प्रवेश अनुमति पास प्रणालीमा सक्रिय रहेको पाइएको छ। यस अवस्थालाई...
पुरा समाचार पढ्नुहोस