काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थालाई कुनै पनि राजनीतिक उद्देश्य वा प्रतिशोधको माध्यमका रूपमा प्रयोग नगरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी...