काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेसँगै काठमाडौँ उपत्यकाका विभिन्न पेट्रोल पम्पहरूमा उपभोक्ताहरूको अत्यधिक भीड बढेको छ। इन्धनको मूल्य घटेपछि राहत महसुस गरेका सवारीचालकहरू पेट्रोल भर्नका लागि पम्पहरूमा ओइरिँदा उपत्यकाका प...