पेट्रोल पम्पहरूमा भीड (तस्बिरहरू)

1 hour ago 65
काठमाडौं । पेट्रोलको मूल्य घटेसँगै उपत्यकाका विभिन्न पेट्रोल पम्पहरूमा सवारी साधनहरूको लामो लाइन देखिएको छ। मूल्य घटेसँगै उपभोक्ताहरू पेट्रोल भर्न पम्पहरूमा भीडभाड बढेको हो। असार १६ मा निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ...
पुरा समाचार पढ्नुहोस