एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध अनुसन्धानका लागि तेस्रोपटक ६ दिन म्याद थप

1 hour ago 65
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध अनुसन्धान गर्न विशेष अदालतले थप ६ दिनको म्याद अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग...
पुरा समाचार पढ्नुहोस