कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

2 weeks ago 75
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुंगे पुल निर्माण गर्ने भएको छ । मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको...
पुरा समाचार पढ्नुहोस