सुर्खेत। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा सरकारको निती तथा कार्यक्रम सार्वजनिक गरे। प्रदेश प्रमुखले ...