कर्तव्य ज्यान तथा डाँका मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

3 weeks ago 171
काठमाडौं। कर्तव्य ज्यान तथा डाँका मुद्दामा संलग्न रही फरार अभियुक्त काभ्रे पाँचखाल नगरपालिका-४ बस्ने ३९ वर्षीय कृष्ण मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। २०७८ असोज ६ गते सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० सिम्ले फाँटस्थित नेत्रप्रसाद दाहाललाई कोदा...
पुरा समाचार पढ्नुहोस