कवि मनु मन्जिलको कविता वाचनसँगै सुरु भयो ‘काव्य श्रवण’

3 weeks ago 81

काठमाडौं । नेपालयस्थित कालिकास्थानको ‘आर’शालामा कवि मनु मन्जिलको सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘काव्य-श्रवण’ नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार आरशालामा आयोजना हुनेछ । आरशालामा पलेँटी र पुस्तक का...

पुरा समाचार पढ्नुहोस