मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंको लागि शुभ रहनेछ। स्वास्थ्यमा क्रमिक सुधारका संकेतहरू देखिनेछन्। व्यापार व्यवसायमा राम्रो फाइदा हुने योग बनेको छ। विशेषगरी शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट सकारात्मक प्रतिफल प्राप्त हुनेछ। पारि...