काँकरभिट्टा हुँदै काठमाडौँसम्म फैलिएको ब्राउनसुगर सञ्जाल, काठमाडौँका कारोबारी झापामा पक्राउ
3 days ago
97
झापा : पूर्वी नाका काँकरभिट्टा पछिल्लो समय लागूऔषध ओसारपसारको प्रमुख ट्रान्जिट पोइन्टका रूपमा स्थापित हुँदै गएको छ। भारतबाट अवैध रूपमा भित्र्याइने ब्राउन सुगर, गाँजा र अन्य लागूऔषध काँकरभिट्टा हुँदै काठमाडौँसहित देशका विभिन्न शहरमा पुर्याइने क्रम