काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता व्यवस्थापन सम्बन्धी विषयमा विदेशस्थित जनसम्पर्क समितिसँग छलफल गर्ने भएको छ। पार्टीले सदस्यता नवीकरण, अद्यावधिक प्रक्रिया तथा नयाँ क्रियाशील सदस्यता प्रणालीमा प्रविष्ट गर्ने विष...