काँग्रेसभित्र संवाद र एकताको आवश्यकता औँल्याउँदै महरले दिए गुटगत राजनीति अन्त्यको सन्देश

49 minutes ago 45
काठमाडौँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि पार्टीभित्र सुदृढ एकता अपरिहार्य रहेको बताएका छन्। उनले आन्तरिक मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड ...
पुरा समाचार पढ्नुहोस