काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत

3 weeks ago 65
काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि समाधान गर्दै संगठनात्मक एकता कायम राख्ने उद्देश्यसहित नेता डा.शेखर कोइरालाले पाँच बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका छन्। पार्टी सभापति गगन थापासँग निरन्तर छलफलमा रहेका कोइरालाले आगामी १५औँ...
पुरा समाचार पढ्नुहोस