काठमाडौं : नेपाली कांग्रेसका इतर पक्षका नेताहरूले पार्टीभित्रको विवाद तत्काल संवाद र सहमतिबाट समाधान गर्न नेतृत्वलाई आग्रह गर्दै अन्यथा १५औँ महाधिवेशन नै प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको...