कांग्रेस कार्यकर्ताको नाममा रास्वपाको जबर्जस्ती सदस्यता: पौडेलद्वारा ‘फेक कागजको टुक्रो’ भन्दै अस्वीकार

6 days ago 63
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका एक क्रियाशील सदस्यलाई उनको अनुमतिविना नै जबर्जस्ती आफ्नो पार्टीको सदस्यता भिराएको घटना सार्वजनिक भएको छ। नेपाली काँग्रेसको जनसम्पर्क समिति कतारमा आबद्ध क्रियाशील सदस्य अम्बिका पौडेलक...
पुरा समाचार पढ्नुहोस