कांग्रेस संस्थापनइतरको भेलामा कोशीका जिल्ला सभापति अनुपस्थित

2 weeks ago 66

विराटनगर । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको भेलामा कोशी प्रदेशका कुनै पनि जिल्ला सभापति सहभागी भएनन् । आइतबार विराटनगरमा सम्पन्न भेलामा पार्टी संरचनाको जिम्मेवारीमा रहेका सीमित नेताहरू मात्रै उपस्थित भएका थिए । कोशी प्रदेश कांग्रे...

पुरा समाचार पढ्नुहोस