कांग्रेस सभापति थापाको टिप्पणी- सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर प्रश्न उठ्दै गएको छ

1 hour ago 102
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन्। सम्पत्ति छानबिन, सुशासनको सवाल र विधिको बहस कार्यक्रममा बोल्दै थापाले सुशासनको मुद्दा नै निर्वाचनको सबैभन्दा ठूलो मुद...
पुरा समाचार पढ्नुहोस