कांग्रेस १५औं महाधिवेशन : जनसम्पर्क समितिको अधिवेशन साउन मसान्तभित्र सम्पन्न गर्न निर्देशन

3 days ago 57
ललितपुर । नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीस्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई साउन मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको ह...
पुरा समाचार पढ्नुहोस