रौतहट। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिएका छन्। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक...