काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने तोकिएको समयसीमा आज मध्यराति समाप्त हुँदैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार जेठ २८ गते राति १२ बजेसम्म मात्रै अनलाइन प्रणाली खुला रहनेछ। महामन्त्री एवं सदस्यता व्यवस...