‘कागजात अभावले बेरुजु फर्स्यौटमा समस्या’ : उद्योग सचिव राउत

3 weeks ago 69
काठमाडौँ । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विगतका महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटका लागि आवश्यक प्रमाण संकलन गर्न कठिनाइ भइरहेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा धारणा राख्दै उनले केही महत्वपूर्ण फाइल तथा अभिलेख उ...
पुरा समाचार पढ्नुहोस