काठमाडौं। काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका एक सय २५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ। सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वडा नं ११ कार्यालयले तीर्थयात्रा गराउन पलाञ्चोक लगेको थियो। गाडीमा आफू...