काठमाडौं। काठमाडौँ महानगरपालिकाले लिगिएको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। महानगरपालिकाले जेठ १७ गते सञ्चालन गरेको परीक्षाको नतिजा छात्रवृत्ति परीक्षा समितिको आजको निर्णयअनुसार सार्वजनिक गरिएको हो। परीक्...