काठमाडौं। काठमाडौं महानगरपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्न लागेको ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई सिधै समुदायसँग जोड्ने विश्वास व्यक्त गरिएको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा ...