काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकासलाई उच्च प्राथमिकता

2 weeks ago 98

काठमाडौं, ०५ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार नगर सभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासलाई सबैभन्दा बढी प...

पुरा समाचार पढ्नुहोस