काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट अवैध रूपमा बसोबास गरिरहेका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, सितापाइला र डल्लु क्षेत्रमा विशेष निगरानीका क्रममा उनीहर...