काठमाडौंबाट लागूऔषधसहित १३ जना पक्राउ

44 minutes ago 48
काठमाडौं । काठमाडौंको टोखा र चन्द्रागिरि नगरपालिका क्षेत्रमा फार्महाउस सञ्चालन गर्दै आएका १३ जना ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका-२ का २२ वर्षीय निमा तामाङ र २३ वर्षीय विक्रम लामा, रुपन्देही बुटवल ...
पुरा समाचार पढ्नुहोस