काठमाडौंमा एकै दिन ट्राफिक कारबाहीवाट २० लाख ८४ हजार संकलन

1 week ago 160

काठमाडौं, २३ जेठ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन राज्यकोषमा २० लाख ८४ हजार राजस्व दाखिला गरेको छ ।

 

दुई हजार ५११ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गर्दा उक्त रकम राजश्व संकलन भएको हो ।  

 

पुरा समाचार पढ्नुहोस