काठमाडौंमा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगो, २७७ यात्रुको सुरक्षित उद्धार

3 weeks ago 157
काठमाडाैं। इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ। आज बिहान पौने सात बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको चक्कामा आगो लागेको थियो। आगो लागेको थाहा पाउनेबित्तिकै दमकलक...
पुरा समाचार पढ्नुहोस